को हुन् मोहम्मद अवद ? जसलाई ५० बढी युवतीले राखे यौन प्रस्ताव -

एजेन्सी । स्कटल्यान्डका ४३ वर्षीय मोहम्मद अवदलाई महिलाले सेक्स अफर गरेर हैरान पार्दै आएका छन् । अहिलेसम्म ५० भन्दा बढी युवतीले उनीसँग सेक्स गर्न चाहेको सन्देश पठाएका छन् ।
newsabhiyan
आखिर किन त ? उनीसँग महिलाहरुले त्यसै सेक्स गर्न चाहेका हैनन् । उनको कृत्रिम लिंगप्रति महिलाहरु लोभिएका हुन् ।

ती महिलाले कृत्रिम लिंगको अनुभव लिन खोजेका हुन् ।४४ वर्षीय मोहम्मदको ६ वर्षको उमेरमा दुर्घटनामा परेपछि लिंग काटिएको थियो । हालै मात्र उनले कृत्रिम लिंग राखेका हुन् ।

जब कृत्रिम लिंग भएको हल्ला चल्यो, त्यसपछि युवतीहरुले यसको अनुभव लिन यौनसम्पर्कको प्रस्ताव राखेको बताइन्छ । उनले डेली मेललाई भनेका छन्, ‘मलाई अनलाइनमार्फत थुप्रै महिलाको सन्देश आइरहेको छ ।

अधिकांशले मसँग सेक्स गर्न चाहेका छन् । उनीहरूले मेरो बायोइपिक लिंगको बारेमा सुनेर सेक्स प्रस्ताव राखेका हुन् ।

उनीहरुले मसँग यसकारण पनि सेक्स प्रस्ताव राखेका हुन् कि म विना दुखः घँटौं सेक्स गर्न सक्छु ।’


सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.