ह्येट के के सुन्न पर्छ ! राष्ट्रपतिलाई यौनांग उपहार !!, हत्कण्डा अझै रोकीएनन्

न्यूज अभियान , ह्येट के के सुन्न पर्छ राष्ट्रपति लाई यौनांग उपहार १ यस्तै खबर छ । अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा डोनाल्ड ट्रम्पको ‘महिलाको यौनांगमा समाउनुपर्छ’ भन्ने अभिव्यक्तिका कारण निकै विवादमा तानिए ।

सोही अभिव्यक्तिका कारण उनले चुनाव हार्ने आँकलन पनि थियो । अन्तत त्यो संभब भएन । तर सबै अनुमानलाई गलत सावित गर्दै उनले चुनाव जिते । तर बिरोधीहरुका हत्कण्डा अझै रोकीएका छैनन् ।
newsabhiyan
राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्ने तयारीमा रहेका डोनाल्ड ट्रम्पले अनौठो उपहार प्राप्त गर्दैछन् । विश्वभरका मानिसहरुले ट्रम्पलाई अब योनी उपहार पठाउन सक्नेछन् ।

अमेरिकाको एक समलिंगी स्कुलका जोडी जुल्स र गेबले सेन्ड ट्रम्प पुस्सी नामक गैरनाफामूलक वेबसाइट खोलेका छन, जसबाट विश्वका जोसुकै मानिसले सिधै ट्रम्पलाई योनी उपहार पठाउन सक्नेछन् ।

वास्तवमा त्यो महिला यौनांगको आकार तथा रंगसँग ठ्याक्कै मिल्ने ललिपप हुनेछ । उक्त वेबसाइटलाई ३ दशमलव ९९ डलर तिरेर अर्डर गरेपछि गेब र जुल्सले सिधै ती योनीस्वरुपका ललिपपहरु न्युयोर्कस्थित ट्रम्पको मुख्यालयमा पठाइदिनेछन् ।

ट्रम्पलाई यौनांग उपहार पठाउने यो अभियानको एउटा उद्देश्य छ । यसमार्फत उनीहरु अमेरिकी राष्ट्रपति चुनावको परिणामबाट असन्तुष्ट हुने धेरै मानिसहरु छन् भन्ने कुरा ट्रम्पलाई जानकारी गराउन चाहन्छन् । हामी अमेरिका र ट्रम्पबाट असन्तुष्ट छौँ भन्दै ट्रम्पलाई योनी आकारका ललिपप पठाएर व्यक्त गर्न चाहन्छौँ ।

महिलाका मुद्दाहरुमा ट्रम्पको रवैयाप्रति  आलोचना गर्दै उनलाई ‘महिला विरोधी सुँगुर’ भनिएको छ । साथै उनले अश्लील पर्खाल खडा गर्न थालेको र उनी पुरुषवादी, जातिवादी रहेको  आरोप पनि छ । एजेन्सी

सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.