१२० वर्षका वृद्ध भन्छन् - यौन सम्बन्ध नराखेकाले धेरै बाँचे - भिडियो सहित - See more at: http://newsabhiyan.com.np/news-details.php?nid=56829#sthash.nPaijuRh.dpuf
स्वामी शिवानन्दको पासपोर्ट अनुसार उनको जन्म सन् १८९६ अगस्ट ८ तारिखमा भएको हो । यदि त्यो साचो हो भने उनले तीन फरक शताब्दी देखिसकेका छन् ।
उनी अझै दैनिक योग गर्ने गर्छन् । उनी स्वस्थ छन् । आफ्नो भनाई पुष्टी गर्नका लागि उनी अहिले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा छन् ।
अहिले यो रेकर्ड जापानका १ सय १६ वर्षका रिजोमोन किमुराको नाममा छ । भारत बनारसका शिवानन्द एकदमै गरिब परिवारमा जन्मिएका हुन् । उनी पछि पुजारी बने

