यस्तो ठाउँ ! जहाँ गधाले पनि लगाउँछन् सुरुवाल

लाज छोप्न मात्र होइन, जिउलाई सुरक्षित राख्न पनि कपडा लगाउनु मानिसको प्रमुख आवश्यकता हो । तर मानिसले मात्र होइन, जनावरले पनि कपडा लगाउछन् भन्दा तपाई छक्क पर्नु होला ।
newsabhiyan
जनावरले रुपमा कपडा पहिरिने गरेको सुन्नुभयो भन्दा तपाईं छक्क पर्नुहुन्छ होला । हो, फ्रान्समा एउटा यस्तो ठाउँ छ जहाँ मानिसले मात्र होइन गधाले पनि सुरुवाल लगाउँछन् ।

फ्रान्सको रे टापुमा हरेक वर्ष हजारौँ पर्यटक आउँछन् । ती पर्यटकको लागि समेत तिनै गधाहरु आकर्षणको केन्द्र बन्दछन् । कारखानाका लागि मालसामान ढुवानीमा प्रयोग हुने ती गधाहरुलाई सुरुवाल लगाइदिने गरिएको छ ।

आखिर गधालाई किन सुरुवाल लगाइदिएको होला रु  गधालाई यसरी सुरुवाल लगाइदिने चलन हालसालै चलेको होइन, धेरै समयदेखि गधाले सुरुवाल लगाउँदै आएका छन् । समुद्रबाट नुन ओसार्न दलदले जमिनमा जानुपर्छ यी गधाहरुलाई ।

त्यस्तो ठाउँमा लामखुट्टेको प्रकोप निकै बढि हुन्छ । त्यसैले गधाहरुलाई लामखुट्टेले टोकेर नसताउन् भनेर बचावटका लागि जिउमा कपडा लगाइदिने गरिएको हो । एजेन्सी


सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.