अचम्मको बच्चा जन्मिदा जन्मिदै बुढो

newsabhiyan
ऐजेन्सी । संसारमा यस्ता कैयौ मानव छन्, जसको जन्मने वित्तिकै कुनै न कुनै रोगबाट ग्रसित हुन्छ्, जसका कारण उसले असाधारण रूपमा जन्म लिन्छ । यस्ता अजिब खालमा बच्चा जन्मिदा समाज र परिवारले नै अस्वीकार गर्छन् ।

यस्तो आश्चर्यचकित घटना मुम्बईमा सार्वजनिक भएको छ, जहाँ जन्मेको २ हप्तामै एक बालिकालाई अनौठो किसिमको रोग लागेको छ । यी बालिकाको छाला च्युरिएको वृद्ध महिला जस्तो छ ।

यीनको शरीर भरी चाउरिएको छ र यीनी धेरै पतली छिन् । आमा बुबाले यी बालिकालाई अपनाउन अस्वीरका गरेका छन् । बालिकाकी आमा ममता डोडेले त यीनलाई आफ्नो दूध समेत पिउन दिईनन् ।

ती बालिकाको अहिले सरकारी अस्पतालमा उपचार भइरहेको छ । बच्चाले आमाको दूध खानुपर्ने भएपनि डाक्टरले बाहिरको दुध ल्याएर खुवाएका छन् ।

- See more at: http://newsabhiyan.com.np/news-details.php?nid=2#sthash.mO6mTcfw.dpuf

सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.