यसरी घट्दैँछ पृथ्वीकाे अायु
 
पृथ्वीको आयु कति होला ?
काठमाण्डौ । पृथ्वीको आयु कति होला रु सबैलाई जिज्ञासा छ । यो स्वभाबिक पनि हो ।
तपाईँ हामी जुन पृथ्वीमा जीवन बिताइरहेका छौ, त्यसको आयु कति वर्ष भयो हाला ? यसको बारेमा कहिल्यै हामीले कल्पना गरेका छौं ?
वैज्ञानिकको विचारमा पृथ्वी करीब चार अर्ब दशमलब ५४ वर्ष पुरानो छ ।
वैज्ञानिकहरुले रेडियोमेत्रिक डेटिङ प्रणालीको आधारमा पृथ्वीको आयु पत्ता लगाएका हुन् ।
पूरा ब्रह्माण्डमा पृथ्वी एक मात्र यस्तो स्थान हो, जहाँ जीवनको अस्तित्व निर्विवाद रुपमा सिद्ध छ ।
निर्माण भएको एक अर्ब वर्षपछि पृथ्वीमा जीवनको विकास शुरु भएको थियो । त्यसपछिका वर्षमा पृथ्वीको वायुमण्डलमा निकै परिवर्तन भएको छ।
यसरी घट्रदैछ पृथ्वीको आयु लौ हेर्नुहोस् भिडियो ,एजेन्सीको सहयोगमा


