के तपाईलाई अण्डा उसिन्न आउँछ त ?
 
 Source= nepaliheadlines.com
Source= nepaliheadlines.comउनले किताबमा अण्डालाई उसिन्नु अगाडी र उसिनिसकेपछी चिसो पानीमा डुबाउन वा धुन नहुने बताएका छन्।यसो गर्दा अण्डा उसिनीसकेपछि हल्का हरियो रंगको देखिन्छ।
लोपेजका अनुसार अण्डालाई हल्का आगोमा उमाल्नु पर्छ। करिब ३० सेकेण्ड तताएको मनतातो पानीले अण्डालाई धुन सकिन्छ। अण्डा उसिनिसकेपछि चाँडो खाने हतारोमा चिसो पानीमा डुबाउने र पखाल्नु हुँदैन् ।
अण्डलाई ८८ डिग्री सेल्सियसमा ११ मिनेटमा सम्म उमाल्दा उत्तम हुने र पौष्टिकता कायम रहने किताबमा लोपेजले किताबमा लेखेका छन् ।


