बालक रिसाउँदा शरीर यसरी बन्यो चुम्बक !

टर्कीमा ९ वर्षको उमेरका बालकको चमत्कार देखाए जो मानिसहरु चकित परे। जब ती बालक रिसाउँछन् उनको शरीर चुम्बक बन्दछ ।
newsabhiyan
आसपासका धातुका वस्तुहरु उनको शरीरमा टाँसिन थाल्दछन् । मेहमेत सुम्बल नामका यी बालकले आफ्नो जिउलाई चुम्बकै ठान्दछन् । वास्तवमा उनको जिउ चुम्बक भन्दा पनि शक्तिशाली छ ।

किनकी चुम्बकले तान्न नसक्ने सबै धातुहरुलाई उनले जिउले तान्दछ । रिस उठ्ने बित्तिकै उनको जिउमा चुम्बकीय शक्ति उत्पन्न हुन्छ।

जति रिस बढ्यो शरीर उति नै बढि शक्तिशाली चुम्बक बन्दछ र आसपासका धातुका टुक्रा तथा आफै आएर उनको जिउमा टाँसिन थाल्दछन् ।

पहिले त सुम्बलका पितालाई उनको जिउको यस्तो चुम्बकत्व कुनै समस्या जस्तो नै लागेन । तर जब उनले छोरालाई डाक्टरकोमा लगे तब उनको जिउमा असामान्य चुम्बकीय शक्ति रहेको पत्ता लाग्यो ।

उनको जिउमा चम्चा, डाडु जस्ता धातुका सामानहरु टाँसिएका तस्वीर तथा भिडियो सोसल मिडियामा निकै चर्चित बनेका छन् ।

-एजेन्सीको सहयोगमा


सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.