ट्रम्पको जस्तै कपाल भएको चराको चर्चा एकाएक चल्यो विश्वभर

विश्वमा नै यतिबेला डोनाल्ड ट्रम्पको जति चर्चा सायदै अरु कसैको होला । कल्पना ने नगरिएका ब्यक्तिको एकाएक अमेरिका जस्तो सर्वशक्तिमान देशको राष्ट्रपतिमा निर्वाचित भएपछि अहिले विश्वभर तर.ग ने पेदा भएको छ ।

एजेन्सी । विश्वमा नै यतिबेला डोनाल्ड ट्रम्पको जति चर्चा सायदै अरु कसैको होला । कल्पना ने नगरिएका ब्यक्तिको एकाएक अमेरिका जस्तो सर्वशक्तिमान देशको राष्ट्रपतिमा निर्वाचित भएपछि अहिले विश्वभर तर.ग ने पेदा भएको छ ।

उनको यो चर्चा सेलाउन नपाउँदे उनकै जस्तै हेयर स्टाइल भएको एउटा चराको पनि चर्चा उसैगरी सुरु भएको छ । चीनको यो सुनौलो रंगको परेवा अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै हेयर स्टाइल भएको भन्दै भाइरल बनेको हो ।

चिनियाँहरुले उक्त परेवाको हेयर स्टाइल ट्रम्पसँग मिलेको भन्दै सामाजिक सञ्जाल विवोमा भाइरल बनाएका हुन् । चिनियाँ मिडियामा पनि यो परेवाको तस्विरले निक्कै चर्चा पाएको छ ।

हाङझोउ प्रान्तका एक पत्रकारले खिचेको यो परेवाको तस्विरको विषयमा चीनमा विभिन्न समचार समेत बनेको सिसिटिभीले जनाएको छ ।

ट्रम्पको जस्तै कपाल भएको चराको चर्चा एकाएक चल्यो विश्वभर

सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.