हल्का दार्ही भएका केटाहरु नै किन चाहान्छन केटीहरु? हेर्नुहोस यस्तो रहेछ रोचक कारण ! -

हल्का दार्ही भएका केटाहरु नै किन चाहान्छन केटीहरु? हेर्नुहोस यस्तो रहेछ रोचक  कारण ! -युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।
Source newsabhiyan.com.np
युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

आखिर किन ट्रिम दारी भएका केटाहरुप्रति केटीहरु आकर्षित हुने गर्छन् ?

यसका कारणहरु निम्न रहेका छन् ।
१. बलियो इमेज
केटीहरुका अनुसार दारीका कारण केटाहरुको बलियो इमेज बन्ने गर्छ । हल्का दारीवाला केटाहरु देख्दा धेरै केटीहरुको नजर केही बेरका लागि उनीहरुमै अडिने गर्छ ।
२. रोमान्टिक
केटीहरुलाई लाग्छ दारी भएका केटाहरु धेरै नै रोमान्टिक हुने गर्छन् । उनीहरुसँग साथ बिताउन केटीहरुलाई एकदमै मनपर्छ ।
३. म्याचुरिटी
हरेक केटी आफुले मन पराएको केटा परिपक्क होस भन्ने चाहान्छन् । उनीहरुलाई लाग्छ दारी राख्ने केटाहरु धेरै परिपक्क हुन्छन् । यस्ता केटाहरुप्रति केटीहरु क्रेजी हुने गर्छन् ।
४. मर्दको निशानी
धेरै युवतीहरुलाई लाग्छ दारी हुने केटाहरु मर्द हुन् । यस विषयमा किताबी अध्ययन गरेका कारण पनि उनीहरु यस बिच बलियो सम्बन्ध रहेको उनीहरु बताउने गर्छन् ।
५. हट
कुनै समय क्लिन सेभ गरेका केटाहरु केटीहरुलाई आजकल भने दारी पालेका केटाहरु हट लाग्न थालेको छ ।

सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.