अध्ययन भन्छ, पुरुषको भन्दा महिलाको स्मरणशक्ति तेजिलो

पुरुषको तुलनामा महिलाहरुको स्मरण क्षमता बढि हुने एक अध्ययनले देखाएको छ । ४५ देखि ५५ वर्ष उमेरका महिला र पुरुषहरुमा गरिएको अध्ययनका क्रममा पुरुषको तुलनामा महिलाको स्मरण क्षमता अधिक पाइएको हो ।अध्ययन भन्छ, पुरुषको भन्दा महिलाको स्मरणशक्ति तेजिलो
साथै अध्ययनले खासगरी महिलाहरुमा महिनावारी बन्द भएपछिको उमेरमा स्मरणशक्तिमा ह्रास आउने तथ्यमाथि पनि प्रकाश पारेको छ । महिनावारी सुक्ने उमेरपछिका महिलाहरु नयाँ कुरा सिक्न तथा पूराना कुरा सम्झिने मामिलामा बढि समस्या झेल्दछन् ।

मेनोपज जर्नलको अनलाइन संस्करणमा छापिएको शोध अनुसार महिनावारी सुकिसकेपछि महिलाको सरीरमा इस्ट्राडायोल हर्मोनमा कमी आउने र सोही कारण नयाँ सिकाइ तथा पूरानो स्मरणमा पनि केही कमी आउँदछ ।

महिनावारी सुकेका महिलाहरुको तुलनामा महिनावारी भैरहेका महिलाहरुको स्मरण क्षमता उच्च भएको पाइएको छ । शोध अनुसार ७५ प्रतिशत बुढापाका मानिसहरुले स्मरणसँग सम्बन्धित समस्या भोगिरहेका हुन्छन् । र, यस्तो समस्या महिलामा अझ बढि हुन्छ ।

महिला

सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.