बलिउड सुपर स्टार अक्षयसंग बिबाह गर्न ट्विंकल ले यस्तो सर्त राखेका थिए

बलिउड अभिनेता अक्षय कुमार तथा ट्विंकल खन्ना बलिउड निर्देशक तथा निर्माता करण जौहरको ‘सो’ ‘कफी विथ करण’मा सहभागी भएका छन् । यो कार्यक्रममा उनीहरूले आफ्नो जीवनसँग सम्बन्धित कयौँ गोप्य कुरा सार्वजनिक गरे । जस्तै– ट्विंकलकी आमा डिम्पललाई अक्षयबारे धेरै शंका थिए ।
2016-11-15_1057
यही कार्यक्रममा उनीहरूले अक्षय र ट्विंकलको प्रेमसम्बन्धबारे पनि खुलेर कुरा गरे । उनीहरूले पहिले आफूहरू विवाह गर्ने सोचमा नभएको पनि कार्यक्रममा बताए । यो त्यही समय थियो जब ट्विंकलको फिल्म ‘मेला’ रिलिज हुँदै थियो ।नयाँ पत्रिकाले छापेको छ ।
अक्षयले त्यतिवेला ट्ंिवकललाई ‘प्रपोज’ गरे, तरट्विंकलले सर्त राखिन्, ‘मेरो फिल्म फ्लप भए मात्र म विवाह गर्छु ।’ पछि मेला फ्लप पनि भयो । त्यसैले यी दुईको विवाह भएको रहस्य यी दुईले कार्यक्रममा खोले

सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.