नेपाल भर्सेस जापान (हेर्नुस् लाइभ
काठमाडौं, ३ मंसिर । नेपालले अहिले जापानी टोलीसँग मैत्रीपूर्ण फुटबल खेलिरहेको छ ।
एन्फा कम्पलेक्समा जारी खेलमा जापानी टोलीको नेतृत्व २००२ को विश्वकपमा जापानका तर्फबाट खेलेका टोडा काजुयुले गरेका छन् ।
नेपाली टिमको नेतृत्व कप्तान अनिल गुरुङले गरेका छन् ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा यो खेल आयोजना गरिएको आयोजक कलरबाथ संस्थाका अध्यक्ष गणेशमान लामाले बताए
- See more at: http://www.dainiknepal.com/2016/11/194025.html#sthash.SLxdRHTq.dpuf

