दाह्री राख्नुका हुन्छन यी फाइदा, जानकार हुनुहुन्छ तपाईं ? (एस्तो छ बैज्ञानिक कारण)

छालाको चमक बढाउँछः

दाह्री राख्दा छालामा धुलो, माटो र घामको असर कम हुन्छ । यसले अनुहारमा हुने चमक कायम राख्नुका साथै बढाउन सहयोग गर्दछ ।

ट्यानिङबाट जोगाउँछः
दाह्रीले सूर्यबाट आउने हानिकारक अल्ट्राभोइलेट किरणबाट बचाउँछ । यसले ट्यानिङको समस्या कम गराउँछ ।

नरम छाला बनाउँछः
हावाका कारण अनुहार सुख्खा हुने गर्दछ तर दाह्रीले सुख्खापन निम्त्याउँदैन त्यसकारण छाला नरम रहिरहन्छ ।

एलर्जीबाट बचाउँछः
दाह्रीले शरिरको तापक्रम नियन्त्रणमा राख्छ । यस्तो अवस्थामा पोलेन एलर्जी, रुघा खोकी र दमसँग लड्ने क्षमता बढाउँछ ।

चाउरी पर्न रोक्छः
दाह्री राख्दा अनुहारमा धुलोको असर कम पर्छ त्यसकारण छाला नरम भइरहन्छ । यसले चाउरीको समस्यालाई कम गर्दछ ।

छालाको क्यान्सरः
थुप्रै अनुसन्धानले पुष्टि गरेअनुसार सूर्यबाट निस्कने हानिकारक अल्ट्राभ्वाइलेट किरण छालाको प्रत्यक्ष सम्पर्कमा आउन दाह्रीले सहयोग पुर्याउँछ । यसले छालाको क्यान्सरको खतरा कम गराउँछ ।

डन्डिफोरः
जसलाई डन्डिफोरको समस्या छ उनीहरुले नियमित दाह्री काटे डन्डिफोर काटिने र त्यसमा संक्रमणको डर हुन्छ । दाह्री राख्दा यो समस्या कम हुन्छ ।

बुढ्यौलीः
दाह्रीले अनुहारको सेबेसियस ग्ल्याण्डलाई जोगाएर राखेको हुन्छ । यसमा छालालाई नरम बनाइराख्ने तेल निस्कन्छ जसले बुढ्यौलीको समस्यालाई कम गर्दछ ।

संक्रमण:
हावाबाट फैलिने ब्याक्टेरियालाई मुखसम्म पुग्न दाह्रीले बचाउँछ । यसले गलामा इन्फेक्सनको डर हुन दिँदैन र यसले चिसोबाट पनि बचाउँछ ।


सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.