अन्तरिक्षमा यस्तो फिल्म बन्दै

एजेन्सी, सहबासका लागी अनेकौं ठाँउहरु प्रयोग भएपनि अन्तरिक्षमा सेक्स सम्बन्धको कोशिश अहिलेसम्म भएको छैन । तर, अब अन्तरिक्षमा पोर्न चलचित्रको छायांकन नै हुने भएको छ ।
newsabhiyan
चर्चित एडल्ट वेबसाइटले अब अन्तरिक्षमा समेत पुग्ने भएको छ । आगामी सन् २०१६ मा अन्तरिक्षमा यो चलचित्रको छायांकन गर्ने तयारी शुरु भएको छ । यो एडल्ट चलचित्र छायांकनका लागि लाग्ने सम्पूर्ण खर्च वेवसाइट आफैले गर्ने भएको छ ।

यो वेवसाइट बर्षमा १६ अरब पटक हेरिन्छ । यो चलचित्रका लागि पोर्न स्टार दुनियाँका चर्चित कलाकार इवा लेविया र जोनी सिन्सलाई संझौता गरिएको जनाइएको छ । यो मिसनमा जानु अघि २ पात्रलाई ६ महिना कडा तालिम पनि दिइनेछ ।

अन्तरिक्षमा मानव बस्तीको लागि अनुसन्धान पनि भैरहेको र यसका लागि यौनको अनुसन्धान गर्न जरुरी भएको बताइएको छ । वेबसाइटमा भनिएको छ –‘हामी यो काम गरेर एडल्ट उद्योगको भाग्य नै बदलिदिनेछौ ।’

सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.