भारु साट्न लाइलमा बसेकी युवतीले कुर्दा कुर्दा हैरान परेपछि कपडा नै उतारेर बिरोध गरिन्,


भारतमा ५ सय र हजारका भारुमा प्रतिबन्द लागेसँग पैसा साट्नका लागी घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । आम जनताहरु लाइनमा बस्दा बस्दा हैरान  छन् ।

यसैबिच दिल्लीको मयुर विहार फेज–३ मा बैंकमा पैसा साट्न लाइनमा बसेकी एक युवतीले पनि भारु साट्न लाइलमा कुर्दा कुर्दा हैरान परेपछि कपडा नै उतारेर बिरोध गरेकी छिन् । यो घटना आइतबारको हो ।

लाइनमा बस्दा बस्दा आजित बनेपछि उनले केही मेसो नपाएर बिरोध स्वरुप त्यस्तो हर्कत देखाएको प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै भारतिय मिडियाले जनाएको छ ।

निक्कै तनावमा देखिएकि ति युवतीको उक्त हर्कतपछि प्रहरीलले उनलाई बैंक भित्र लगेर सम्झाएपछि १० मिनेटभित्र उनको सबै पैसा बैंकले साटिदियो । यस विषयले अहिले सामाजिक संजालमा राम्रो स्थान पाएको छ 

सेक्सी भिडियो हेर्न तलको ३ वटा बक्स भित्र पालाई पिलो क्लिक गर्नुहोश

Powered by Blogger.